गण्डकी प्रज्ञा–प्रतिष्ठान
भाषा, साहित्य, कला र संस्कृतिको
संरक्षण, संवर्द्धन र विकास
गण्डकी प्रदेशको मौलिक भाषा, साहित्य, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि समर्पित प्राज्ञिक संस्था।
हाम्रो बारेमा
नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरण गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ। संविधानले प्रदेशलाई आफ्नो अधिकार क्षेत्रभित्र भाषा, संस्कृति, कला, साहित्य तथा सामाजिक–सांस्कृतिक पहिचानको संरक्षण, संवर्द्धन र विकासका लागि आवश्यक नीति, कानून तथा संस्थागत संरचना निर्माण गर्ने आधार प्रदान गरेको छ। यही संवैधानिक व्यवस्था र गण्डकी प्रदेशको विशिष्ट भाषिक, साहित्यिक, कलात्मक तथा सांस्कृतिक विविधतालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप गण्डकी प्रज्ञा–प्रतिष्ठानको स्थापना गरिएको हो।
कार्यालयका कर्मचारीहरू
हाम्रा कार्यक्षेत्र
समाचार तथा गतिविधि
भिडियोहरु
गण्डकीको उत्कृष्ट Nepali Song/Timro Maya Ful jastai Basayo
गण्डकीको उत्कृष्ट Nepali Song/Timro Maya Ful jastai Basayo
गण्डकीको उत्कृष्ट Nepali Song/Timro Maya Ful jastai Basayo
गण्डकीको उत्कृष्ट Nepali Song/Timro Maya Ful jastai Basayo
हाइलाइटहरू
गण्डकी प्रदेश दलित अधिकार ऐन, २०८२
25 जुन 2026
ताजा समाचार
-
नेपालको संविधानले एकात्मक शासन पद्धति रहेको नेपाललाइ संघिय संरचनामा परिणत गरी संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको छ।
डाउनलोड -
प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रमको लागि उद्यम/व्यवसाय छनौट सम्बन्धी प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रमको लागि उद्यम/व्यवसाय छनौट सम्बन्धी
डाउनलोड -
प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रमको लागि उद्यम/व्यवसाय छनौट सम्बन्धी उपकरण सहयोग अनुदान कार्यक्रमको लागि उद्यम/व्यवसाय
डाउनलोड